Pura Samachar

सेयर बजारको ओरालो यात्रामा ब्रेक

प्रकाशित: August 28, 2023
पूरा समाचार

सेयर बजारको ओरालो यात्रामा ब्रेक

काठमाडौं । सेयर बजारको ओरालो यात्रामा ब्रेक लागेको छ । केही दिन लगातबार घटीरहेको बजार सोमबार भने झिनो वृद्धि भएको छ।

साताको दोस्रो कारोबार दिन ५.०९ अंकले मात्रै बढेको छ। बजार परिसुचक १९९८.४८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
आज जलविद्युत समूह, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र अन्य सब इन्डेक्स घटेको छ ।यी बाहेका अन्य समूह भने वृद्धि भएको छ।

प्रतिक्रिया