
धनगढी । समाजवादी मोर्चा नेपालले आज धनगढीमा सन्देश सभा गर्दैछ । सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभालाई मुख्य गरी मोर्चामा रहेका चार दलका नेताहरूले सम्बोधन गर्ने भएका हुन् ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।
प्रतिक्रिया