काठमाडौं । सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
सीआईबीको टोलिले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको गरेको जनाएको छ । उनीसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।
प्रतिक्रिया