Pura Samachar

नेपाल प्रहरीका ४८ एसपीको एक साथ सरूवा

प्रकाशित: September 2, 2023
पूरा समाचार

नेपाल प्रहरीका ४८ एसपीको एक साथ सरूवा

१६ भदाै, काठमाडाैँ । नेपाल प्रहरीका ४८ एसपीको एक साथ सरूवा भएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले एक साथ उनीहरूको सरूवा गरेका हुन् ।

शुक्रबारको निर्णयअनुसार ४८ जना एसपीहरूलाई एक साथ सरूवा गरिएको जानकारी दिइएको छ ।

सरूवाको निर्णय अनुसार काठमाडौंका एसपी सिताराम रिजाल जिल्लाको नेतृत्व गर्नेगरी मकवानपुर पुगेका छन् ।

 

प्रतिक्रिया