Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: September 4, 2023
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा चार सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख १३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, आइतबार प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार भने तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया