Pura Samachar

एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दै

प्रकाशित: September 10, 2023
पूरा समाचार

एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दै

काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तान खेल्दैछन् ।

यो खेल श्रीलंकाको प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार अपरान्ह सवा ३ बजेदेखि सुरु हुनेछ।

एशियन क्रिकेट काउन्सिल (एसीसी) ले कोलम्बोमा वर्षाको अनुमानपछि यो खेलमा एक दिन रिजर्भ डे हुने औपचारिक घोषणा गरको छ ।

प्रतिक्रिया