Pura Samachar

सुनको मूल्य सामान्य वृद्धि

प्रकाशित: September 11, 2023
पूरा समाचार

सुनको मूल्य सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । आज सुन तोलामा एक सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी आज तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया