Pura Samachar

म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित

प्रकाशित: September 11, 2023
पूरा समाचार

म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित

म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ।

थुउन्ना रंगशालामा भएको खेलमा नेपाल १-० गोलअन्तरले पराजित भएको हो।

म्यानमारको जितमा विन नाइङ्ग थुले खेलको ८५ औ मिनेटमा विजयी गोल गरे।

पहिलो खेलमा दुवै टोलिले गोलरहित बराबरि खेलेका थिए।

प्रतिक्रिया