Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: September 13, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा आठ सय रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ११ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १० हजार ६५० रुपैयाँका कारोबार भइरहेको छ । मंगलबार भने छापावाला सुनको मूल्य एक लाख १२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० रुपैयाँका कारोबार भइरहेको थियो ।

प्रतिक्रिया