Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: September 15, 2023
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा आठ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ११ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बिहिबार प्रतितोला एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार तोलामा १० रुपैयाँले बढेर एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया