Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: September 21, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा तीन सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १२ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहिबार चाँदी भने तोलामा पाँच रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज भने एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया