
काठमाडौं । दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन् ।
एसियन गेम्समा कमजोर मंगोलियाविरूद्ध उनले ९ बलमै अर्धशतक बनाएका हुन् । भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान दीपेन्द्रले तोडेका हुन् ।
प्रतिक्रिया