Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: September 29, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौं । लगातार सुन चार दिन ओरालो लागेको छ । मंगलबारदेखि ओरालो लागेको सुन शुक्रबारसम्म तीन हजार ४०० रुपैयाँले घटेको हो ।

शुत्रबार मात्र सुन ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख आठ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख आठ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, बिहिबार तोलामा एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया