Pura Samachar

१९औँ एसियाली खेलकुद: पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले मंगलबार भारतसँग खेल्ने

प्रकाशित: October 2, 2023
पूरा समाचार

१९औँ एसियाली खेलकुद: पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले मंगलबार भारतसँग खेल्ने

काठमाडौं— चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले मंगलबार भारतसँग खेल्ने भएको छ ।

पहिलो चरणमा मंगोलिया र माल्दिभ्सलाई हराएर नेपालले समूह विजेता बन्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।

प्रतियोगितामा ५ वटै टेस्ट राष्ट्रलाई सोझै क्वाटरफाइनलमा स्थान दिइएको थियो । नेपालले हालैमात्र एसिया कपमा भारतसँग खेलेको थियो । नेपाल पराजित भएकाे थियाे ।

प्रतिक्रिया