Pura Samachar

दोलखाबाट बरामद भएको ११ किलो सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ

प्रकाशित: October 3, 2023
पूरा समाचार

दोलखाबाट बरामद भएको ११ किलो सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं । दोलखाबाट बरामद भएको ११ किलो सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक गेङ्रु, उनका सहयोगी र सुन किनबेचमा संलग्न लालबहादुर तामाङ रहेका छन् ।

यसअघि प्रकरणमा ७ जना पक्राउ परिसकेका छन् । गिरोहले दोलखाको नाकाबाट आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने गरेको थियो ।

प्रतिक्रिया