Pura Samachar

बझाङ केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प

प्रकाशित: October 3, 2023
पूरा समाचार

बझाङ केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं— बझाङ केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

मंगलबार दिउँसो २ः४० बजे बझाङको तलकोट केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको तीव्रता ५.३ म्याग्निच्युड मापन भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया