Pura Samachar

एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय टिमको घोषणा

प्रकाशित: October 4, 2023
पूरा समाचार

एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय टिमको घोषणा गरेको छ।

टिमको कप्तानी राष्ट्रिय क्रिकेटर समेत रहेका देव खनालले गर्नेछन्।

घोषित टिम : देव खनाल ( कप्तान ) आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा ( ए ) , दीपक बोहरा ( बि ) , उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द , सुबाश भण्डारी, बिशाल केसी, मिलन बोहरा रिजर्भ : प्रज्वल थापा, बिपिन रावल, निर्मल गुरुङ, राजेश यादव

प्रतिक्रिया