Pura Samachar
  • राजतन्त्रको माग गर्दै बृहत पर्दर्शन

    प्रकाशित: २ हप्ता पहिले

    राजतन्त्रको माग गर्दै बृहत पर्दर्शन

    धनगढी राजतन्त्रको पुनः माग गर्दै आज सुदुर पश्चिम प्रदेशको राजधानी धनगढीमा बृहत प्रदर्सन भएको छ।तत्कालीन राज्य ब्याबस्था असफल भएको र यो देशमा राजतन्त्रनै उचित भएको भन्दै हजारौंको संख्यामा मोटरसाइकल र्याली निस्किएको थियो। र्यालिमा सहभागीले राज रानी अङ्कित टिसर्ट नेपालको रास्ट्रीय झन्डा फहराइएको थियो।धनगढीको बुद्धचोक बाट सुरु भएको उक्त र्याली धनगढी बजार हुँदै अतरिया हुँदै पुन धनगढी पुगेर समापन भएको थियो। र्यालिको केही तस्विर हरु।

    प्रतिक्रिया