
काठमाडौं । काभ्रेमा गाडीले मोटरसाइकललाई ठककर दिँदा १ जनाको मृत्यु भएको छ ।
बीपी राजमार्गको काभ्रे भञ्ज्याङमा काठमाडौंबाट पूर्वतर्फ जाँदै बा प्र ०३(००१ ज ०२९८ नम्बरको गाडीले बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
मोटरसाइकललाई ठक्कर दिएर भाग्ने क्रममा गाडी दुर्घटना हुँदा त्यसमा सवार रामेछाप मन्थली १२ बस्ने २० वर्षीया रमिला बुढाथोकीको निधन भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया