Pura Samachar

विश्वकप छनोट खेलमा ब्राजिल उरुग्वेसँग पराजित

प्रकाशित: October 18, 2023
पूरा समाचार

विश्वकप छनोट खेलमा ब्राजिल उरुग्वेसँग पराजित

काठमाडौँ-  विश्वकप छनोट खेलमा ब्राजिल उरुग्वेसँग पराजित बनेको छ।

उरुग्वेले ब्राजिललाई २–० गोलले पराजित gareko हो।

४२ औँ मिनेटमा डार्विन नुनेजले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए।

निकोलास डेला क्रुजले अर्को गोल गर्दै उरुग्वेको जित सुनिश्चित गरे।

४ खेलपछि समान ७ अङ्क भए पनि उरुग्वे तालिकाको दोस्रो स्थानमा रहेका छ भने ब्राजिल तेस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया