Pura Samachar

धादिङ केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प

प्रकाशित: October 22, 2023
पूरा समाचार

धादिङ केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प

काठमाडौं, ५ कात्तिक । आइतबार विहानै भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङ केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

काठमाडौं,चितवन लगायतका जिल्लामा ठुलो धक्का महसुस भएको थियो ।

प्रतिक्रिया