
डा हरिमोहन पोखरेल
कोहिमा /मणिपूर राज्यको मुख्यमन्त्री एन विरेन सिंहले आज राज्यको वन तथा वातावरण विभागको बैठक गर्दै राज्यको वनको संरकछन तथा विकासको कार्य अगाडी बढाउने कुरा गरेका छन ।
मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा वन विभाग संबंधित विभिन्न मुद्दाहरूमा छलफल भएको खबर छ ।

स्मरन रहोस आज सम्म मणिपूर राज्यमा नेट खोलिएको छैन ।कहिले सम्म खोलिने हो ।त्यो त आउने भविस्यले बताउला ।
प्रतिक्रिया