
काठमाडौं, १६ कात्तिक । आइसिसी टी२० विश्वकप छनौट एसिया फाइनल्सको सेमिफाइनलमा नेपालले युएईसँग खेल्ने भएको छ । खेल मुलपानीमा हुने छ ।
नेपाल समूह ए को उपविजेता तथा युएई समूह बी को विजेताका रुपमा सेमिफाइनल खेल्ने भएका हुन् ।
युएईले मुलपानीमा भएको खेलमा हङकङलाई २२ रनले हराउँदै समूह बी को विजेता बन्यो ।
प्रतिक्रिया