Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: November 2, 2023
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १५ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बिहिबार चाँदी भने तोलामा २० रुपैयाँले बढेको हो । चाँदी तोलामा एक हजार ४०५ रु

प्रतिक्रिया