१७ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र यूएई बीच आज प्रतिस्पर्धा हुँदैछ । मुलपानी मैदानमा युएईले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ ।
प्रतिक्रिया