Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: November 7, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौँ । आज सातको तेस्रो दिन पनि सुनको मूल्य घटेको छ । आज मंगलबार सुनको मूल्य चार सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघको अनुसार हिजो छापावाला सुन प्रतितोला एक लाख पन्ध्र हजार चार सयमा कारोवार भएइको थियो भने आज एक लाख पन्ध्र हजारमा कारोबार भइरहेको छ ।

त्यसैगरी हिजो तेजावी सुन प्रतितोला एक लाख चौध हजार आठ सय पचास रुपैयाँ कायम भएको थियो भने आज तेजावी सुन प्रतितोला एक लाख चौध हजार चार सय पच्चासमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको मूल्य तोलामा दस रुपैँयले घटेर प्रतिोला एक हजार चार सय पाँचमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया