
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ ।
सेमिफाइनलमा शीर्ष स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्युजिल्याण्ड तथा दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिका र तेस्रो स्थानमा रहेको अस्ट्रेलिया भीड्नेछन् ।
पहिलो सेमिफाइनल नोभेम्बर १५ तारिखमा वानखेडे र दोस्रो सेमिफाइनल इडेन गार्डेनमा नोभेम्बर १६ तारिखमा हुने छ । दुवै खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजेदेखि शुरु हुनेछन् ।
प्रतिक्रिया