Pura Samachar

सुनको मूल्यले नयाँ कीर्तिमानी उचाई

प्रकाशित: November 29, 2023
पूरा समाचार

सुनको मूल्यले नयाँ कीर्तिमानी उचाई

काठमाडौं । नेपाल बजारमा सुनको मूल्यले नयाँ कीर्तिमानी उचाई कायम गरेको छ । पछिल्लो समय दैनिक नयाँ रेकर्ड कायम गरिरहेका सुनका भाउ बुधवार पनि अर्को कीर्तिमान कायम गरेको हो ।

आज छापावाल सुनको भाउ १ लाख १९ हजार ३०० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । अन्तर्राष्ट्रिय रुपमै सुनको भाउ महँगिएकाले त्यसको असर नेपाली बजारमा पनि देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुनसार विश्व बजारमामै सुन महँगीएकाले निरन्तर मूल्य वृद्धि भएको जनाएको छ ।

प्रतिक्रिया