Pura Samachar

नेपालमा दर्ताका लागि टिकटकले पठायाे इमेल

प्रकाशित: December 5, 2023
पूरा समाचार

नेपालमा दर्ताका लागि टिकटकले पठायाे इमेल

काठमाडौँ । नेपालमा दर्ताका लागि टिकटकले पत्राचार गरेको छ । नेपाल सरकारले टिकटकलाई प्रतिबन्ध लगाएपछि औपचारिक रूपमै दर्ता हुन टिकटकले इमेल गरेको हो ।

सरकारले सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरेपछि नेपालमा दर्ता प्रक्रियामा अनुसार टिकटकले इमेल गरेको सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

हाल टिकटक बन्दको विरुद्धमा अदालतमा मुद्दा विचाराधीन रहेको छ ।

प्रतिक्रिया