नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षको बैठक आज बस्दै
प्रकाशित: December 13, 2023 पूरा समाचार
काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षको बैठक आज बस्दै छ ।
नेता डा. कोइरालाले आज दिउँसो १ बजे अनुपम फुडल्यान्डमा बैठक बोलाएका हुन् । यसअघि मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बुधबार सोही समयका लागि सरेको थियो ।
प्रतिक्रिया