Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: December 15, 2023
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौँ । बिहिबार एकैदिन तोलामा २८ सय रुपैयाँले बढेको सुन आज पनि उकालो लागेको छ । आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १९ हजार १०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार ५५० रुपैयाँका कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया