
एजेन्सी । रियल मड्रिड ला–लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
नेपाली समयानुसार बिहीबार राति भएको खेलमा अलाभेसलाई १–० गोल अन्तरले हराउँदै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको हो ।
निर्धारित ९० मिनेटपछिको अतिरिक्त समयमा लुकास भास्क्वेजको गोलमा रियलले जित निकाल्यो । जितसँगै १८ खेलबाट ४५ अंकसहित मड्रिड ला–लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
प्रतिक्रिया