Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: December 29, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा १३ सय रुपैयाँले ओरालो लागेको हो ।

शुक्रबार छापावाला सुनको मूल्य १ लाख २० हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।साथै, चाँदी तोलामा ३५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया