Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: January 2, 2024
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

मंगलबार छापावाला सुनको मूल्य एक लाख २१ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया