Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: January 3, 2024
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले ओरालो लागेको हो ।

बुधबार छापावाला सुनको मूल्य एक लाख २० हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया