Pura Samachar

प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट: कोशीलाई प्रदेशलाई ११ रनले पराजित गर्दै एपिएफ च्याम्पियन

प्रकाशित: January 3, 2024
पूरा समाचार

प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट:  कोशीलाई प्रदेशलाई ११ रनले पराजित गर्दै एपिएफ च्याम्पियन

काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ ।

कीर्तिपरस्थित त्रिवि मैदानमा कोशीलाई प्रदेशलाई ११ रनले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो।

एपिएफले दिएको ११५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभरमा ४ विकेटको क्षतिमा १०३ रन जोड्न सक्यो।

बलिङमा एपिएफका करुणा भण्डारी र कप्तान सीता रानामगरले एक एक विकेट लिए।

प्रतिक्रिया