Pura Samachar

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

प्रकाशित: January 10, 2024
पूरा समाचार

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सजाय तोकेको हो । सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै आज इजलासमा बहस गरेका थिए ।

प्रतिक्रिया