Pura Samachar

सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलवम्न

प्रकाशित: January 11, 2024
पूरा समाचार

सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलवम्न

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय तोकिएका सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्न गरेको छ।

सन्दीपलाई जबरजस्ती करणी मुद्दामा कसुर ठहर गरी सजय निर्धारण भएको हुनाले अदालतको आदेश मान्दै क्यानले उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी दिएको छ।

प्रतिक्रिया