Pura Samachar

कोहिमा नागाल्याण्डमा चिसो बढयाे

प्रकाशित: January 12, 2024
पूरा समाचार

कोहिमा नागाल्याण्डमा चिसो बढयाे

समाचार
कोहिमा /भारतको उत्तर पूर्वान्चल राज्य अन्तर्गत कोहिमा नागाल्याण्डमा चिसो बढेको समाचार प्राप्त भएको छ ।
भारतीय मौसम विभागबाट प्राप्त जानकारी अनुसार आगामी केही दिनहरूमा कोहिमामा चिसो सामान्य भान्दा न्युनतम हुने रहेको बताएको छ ।
विभागले अगाडि जनाए अनुसार मानिसहरुले आफ्नो बचाउको लागी बाक्लो भन्दा बाक्लो कपडा लगाउने र आफ्नो बचाउ आफैं गर्नुपर्ने छ ।
जानकारी अनुसार भरीसक्के चिसो पानी र खाद्य पदार्थ चिसो नखाने र घुमफिर पनि नगर्ने कुरा बताएको छ ।
विभागले अगाडि जनाए अनुसार बाक्लो हुस्से लाग्ने र तापमान भने शन्य डीग्री सम्म रहने अनुमान लगाएको छ ।यो समाचार लेखुन्जेल सम्म चिसो खुबै रहेको खबर छ।

प्रतिक्रिया