Pura Samachar

अफगानिस्तानकाे लज्जास्पद हार

प्रकाशित: January 15, 2024
पूरा समाचार

अफगानिस्तानकाे लज्जास्पद हार

तीन खेलको टी–२० सिरिजको दोस्रो खेलमा भारतले अफगानिस्तानलाई लज्जास्पद रुपमा हराएको छ।

आइतबार इन्दोरमा भएको टी–२० खेलमा भारतले टस जितेर अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको थियो।

पाहुना टोली अफगानिस्तानले २० ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो, जसको जवाफमा भारतीय टोलीले १५.४ ओभरमा ४ विकेट गुमाएर १७३ रन बनाएर खेल जित्यो।

प्रतिक्रिया