Pura Samachar

लियोनल मेस्सी फिफा वर्ष खेलाडी घोषित

प्रकाशित: January 16, 2024
पूरा समाचार

लियोनल मेस्सी फिफा वर्ष खेलाडी घोषित

काठमाडौं । लियोनल मेस्सी फिफा वर्ष खेलाडी घोषित भएका छन् ।

फिफाले दिने वर्ष खेलाडीको अवार्ड मेस्सीले प्राप्त गरेका हुन् ।

मंगलबार आयोजित कार्यक्रमका बीच मेस्सीले पुरुषतर्फको फिफा द वेस्ट अवार्ड प्राप्त गरे ।

लण्डनमा आयोजित कार्यक्रममा प्रशिक्षकतर्फ म्यानचेस्टर सिटीका पेप ग्वार्डिओलाले वर्ष प्रशिक्षकको अवार्ड प्राप्त गरे ।

मेस्सीसँग प्रतिस्पर्धामा रहेका म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड दोस्रो र पेरिस सेन्ट जर्मेन पीएसजीका केलियन एमबाप्पे तेस्रो भए ।

सिटीका एन्डरसन उत्कृष्ट गोलकिपर अवार्ड जिते । सिटीले प्रिमियर लिग सहित ट्रेबल उपाधि जितेको थियो ।

प्रतिक्रिया