
काठमाडौं । सेयर बजारमा रौनकता देखिएको छ । मंगलबार बजारमा उछाल आएको हो । आज बजार ५४.५४ अंकले वृद्धि भएको छ । बजार परिसूचक पनि २१७५.१७ अंकको बिन्दुमा बढेर बन्द भएको छ ।
उक्त दिन सबै समूहरुमा हरियाली देखिएका छन् । कारोबार रकम पनि ८ अर्ब २ करोड ३८लाख ६२ हजार रुपैयाँ पुगेको छ । जुन १३ महिना यताकै उच्च हो । आज २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर किनबेच भएको छ।
प्रतिक्रिया