Pura Samachar

एसईई परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने

प्रकाशित: January 22, 2024
पूरा समाचार

एसईई परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने

काठमाडौँ । माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको छ ।

आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया