Pura Samachar

सुनको भाउ स्थिर

प्रकाशित: January 23, 2024
पूरा समाचार

सुनको भाउ स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको भाउ लगातार तीनदेखि स्थिर छ । छापावाल सुनको भाउ गत आइतबारदेखि थपघट नभएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ । गत आइतबारदेखि सोही मूल्य कायम भई कारोबार भएको छ । यस्तै, तेजावी सुनको भाउ पनि १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया