Pura Samachar

आहा-रारा गोल्डकप फुटबलमा पहिलो सेमिफाइनलमा थ्रीस्टार र जावलाखेल खेल्दै

प्रकाशित: January 31, 2024
पूरा समाचार

आहा-रारा गोल्डकप फुटबलमा  पहिलो सेमिफाइनलमा थ्रीस्टार र जावलाखेल खेल्दै

काठमाडौं । २३औँ संस्करणको आहा-रारा गोल्डकप फुटबलमा आज थ्रीस्टार र जावलाखेलबीच प्रतिस्पर्धा हुनेछ ।

पोखरा रंगशालामा साढे २ बजे शुरु हुने पहिलो सेमिफाइनलमा थ्रीस्टार र जावलाखेल भिड्न लागेका हुन् ।

थ्रीस्टार भुटानको पारो फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।मनाङ मर्स्याङ्दीलाई हराउँदै जावलाखेलले थ्रीस्टारसँगको भेट पक्का गरेको हो।

प्रतिक्रिया