
काठमाडाै : इंग्लिस प्रिमियर लिगमा लिभरपुलले चेल्सीलाई ४–१ गोलको फराकिलो अन्तरले हराएको छ। र, शीर्ष स्थानमा कायम छ।
यो जितपछि लिभरपुलको २२ खेलबाट ५१ अंक भएको छ। त्यसको तुलनामा एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ४६ अंक छ र दोस्रोमा छ।
सिटीले अर्को खेलमा बर्नलीलाई ३–१ ले हरायो। यस्तै शीर्ष चारमा उक्लने क्रममा टोटनहमले ब्रेन्टफोर्डलाई ३–२ ले हरायो।
प्रतिक्रिया