काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक जारी छ ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बिहान साढे ८ बजेदेखि बैठक बसिरहेको हो ।
सोमबार प्रतिनिधि सभामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
बैठकमा प्रमुख सचेतक हितराज पाण्डेले माओवादीले संसदमा खेल्ने भूमिकाको विषयमा ब्रिफिङ गरिरहेका छन् ।
प्रतिक्रिया