Pura Samachar

अमेरिकन डलरसहित एक चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ

प्रकाशित: February 5, 2024
पूरा समाचार

अमेरिकन डलरसहित एक चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ

काठमाडौं । अमेरिकन डलरसहित एक चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

चिनियाँ नागरिक कोय बिनचाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थानबाट २५ हजार अमेरिकन डलरसहित पक्राउ गरिएको हो।

प्रतिक्रिया