टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर हुँदै २८५ रन बनायो । क्यानडाका लागि ओपनर आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए । त्यस्तै अर्का ओपनर नवनीत धलिवालले ४६ रन बनाए ।
काठमाडौं, २५ माघ । काठमाडौंमा जारी नेपाल र क्यानडाबीचको एकदिवसीय श्रृंखलाअन्तर्गत आज दोस्रो खेल भइरहेको छ । कीर्तिपुरमा जारी खेलमा क्यानडाले नेपाललाई २८६ रनको बलियो लक्ष्य दिएको छ ।

प्रतिक्रिया