Pura Samachar

मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता-२०८० को उपाधि विभागीय टोली नेपाल एपीएफ क्लब च्याम्पियन

प्रकाशित: February 10, 2024
पूरा समाचार

मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता-२०८० को उपाधि विभागीय टोली नेपाल एपीएफ क्लब च्याम्पियन

काठमाडौँ — सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता-२०८० को उपाधि विभागीय टोली नेपाल एपीएफ क्लबले जितेको छ ।  हेटौंडा–६ स्थित गौरीटार रंगशालामा शनिबार भएको फाइनलमा टाइब्रेकरमा एनआरटीलाई ४-५ गोलअन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन भएको हो ।

खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो ।

प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ पुरस्कारसहित ट्रफी प्राप्त गरेको छ । उपविजेताको भागमा १० लाख रुपैयाँ प्राप्त गरेको हो ।

प्रतिक्रिया